लेकम गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश


१) उत्पादन लागत बढाउन घाँसमा आधारित पशुपालन गराैं ।

२) आफुले पालेका पशुपंक्षीहरूलाई  संक्रमक राेग बिरुद्ध नियमित खाेप लगाऔ ।

३) सफा र स्वच्छ दुध उत्पादन गरि आम उपभाेक्ताकाे ख्याल गराैं ।

४) वाह्य परजिवी नियन्त्रणका लागि गाेठ सफा राखाैं ।

५) सूचना पाउने हाम्राे अधिकार, सुशासन र विकासकाे आधार  ।

६) सूचनाकाे हक भनेकाे सार्वजनिक निकायकाे सूचना माग्ने र पाउने अधिकार छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ