समाचार

थप समाचार

विश्वप्रसिद्ध आइबिएम विद्यालय कार्यक्रम नेपालमा, कक्षा ५ बाटै सूचना प्रविधीबारे शिक्षा लिन सकिने

साउन ८, २०८१

काठमाडौँ : विद्यालय तहका विद्यार्थीलाई सूचना प्रविधिको शिक्षामा पोख्त बनाउनेगरि आइबिएमले तयार पारेको विद्यालय शिक्षा कार्यक्रम  एसियन ई-लर्निङले नेपाल ल्याएको छ। सूचना प्रविधि सम्बन्धी प्रविधिको विकास र शिक्षामा विश्वकै लिडिङ कम्पनी आइबिएमको यो शिक्षामा ५ देखि १२ कक्षासम्मका विद्यार्थी सहभागी हुन सक्नेछन्। भारतको प्रविधि शिक्षासम्बन्धी कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा नेपाल भित्रिएको यो शैक्षिक कार्यक्रमले  सूचना प्रविधिबारे विद्यालय […]


राजनीति

थप समाचार

बढ्यो पेट्रोल-डिजेलको मूल्य, प्रतिलिटरको कति पुग्यो ?

असार ३२, २०८१

काठमाण्डु- पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा प्रतिलिटर ४ र डिजेलको प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । यससँगै नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रोमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यसैगरी, डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ पुगेको […]


अन्तर्वार्ता

थप समाचार

‘एमालेलाई कमजोर बनाउन गठबन्धनलाई निरन्तरता’ : हरिबोल गजुरेल

काठमाडौं – धर्मराउँदै टिकेको नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच स्थानीय निर्वाचनमा प्रतिस्पर्धा हुने निश्चित छ । एमाले कमजोर नभएको निष्कर्षका आधारमा गठबन्धन बनेको हो । भन्न चाहिँ गठबन्धनमा रहेका पार्टीका नेताहरू एमालेलाई लक्षित गर्दै प्रतिगमनकारी शक्तिलाई पराजित गर्न गठबन्धन गर्नुपरेको बताउँछन् । जसरी र जुन आधारमा गठबन्धन बने पनि […]

गठबन्धनभित्र आवाज उठे पनि यो सरकारले संसद विघटन गर्दैन: पुष्पा भुसाल (अन्तर्वार्ता)

  काठमाडौं  l   सत्ता गठबन्धनभित्र पछिल्लो समय ‘अर्ली इलेक्सन’ को विषयले प्रवेश गरेको छ । सत्ता गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले संसद विघटन गरेर ‘अर्ली इलेक्सन’ गर्नेबारे आवाज उठाएका हुन् । तमाम विराेध र दबाबकाबीच अमेरिकी अनुदान सहायता एमसीसी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै गठबन्धनभित्र अर्ली इलेक्सन गर्नेबारे बहस सुरु भएको […]

खेलकुद

थप समाचार

सन् २०२५ को ओलम्पिक खेलकुद साउदी अरेबियाले आयोजना गर्ने

काठमाण्डु-सन् २०२५ को ओलम्पिक खेलकुद साउदी अरेबियामा आयोजना गर्ने अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले घोषणा गरेको छ । आइओसीले साउदी अरेबियाको राष्ट्रिय ओलम्पिक समिति (एनओसी) सँग साझेदारी गर्न लागेको घोषणा गरेको सिन्ह्वाले जनाएको छ । सन् २०२४ को पूर्वसन्ध्यामा आयोजना हुने आइओसीको बैठकले खेलकुद आयोजना हुने शहर छनोट, कार्यक्रमको निश्चित समय, समावेश हुने उपाधि, खेलाडीको […]


ट्रेण्डिङ