कृषि विकास निर्देशनालय दिपायलकाे अनुराेध


  • अबकाे जीवनशैली खर्चिलाे छ, दिगाे आम्दानीकाे उपाय खाेजाैं ।
  • कृषि हाम्राे संस्कृति हाे यसैमा रमाउन सिकाैं ।
  • नागरिककाे खाद्य तथा पाेषण सुरक्षा प्रति जिम्मेवार बनाैं ।
  • निर्वाहमुखी खेति हाेइन, व्यवसायिक खेति गराैं ।
  • किसानलाई सरकारले सम्मान र अनुदान दिन खाेज्दैछ, यसकाे गरिमा बुझौं ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ