भारतमा कोठामा निसासिएर कैलालीका तीन जनाको मृत्यु


धनगढी :  कोठामा निसासियर कैलालीका तीन जना नेपालीको भारतमा मृत्यु भएको छ। मजदुरी गर्न भारत गएका ती नेपालीको कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको हो।

भारतको उत्तरप्रदेशको मेरठमा डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ लाना घर भई हाल कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर १ गोप्काका तीन जनाको मृत्यु भएको हो।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ