नेपाल विद्युत प्राधिकरण मार्तडीकाे अनुराेध


  • विद्युत चाेरी गर्नु दण्डनिय अपराध हाे, विद्युत चाेरी गर्नेलाइ सामाजिक बहिस्कार गराैं ।
  • विद्युत चाेरी गरेकाे भेटेमा विद्युत कार्यालयमा खबर गराैं, विद्युत चाेरी नगराैं दुर्घटनाबाट बचाैं ।
  • तपाइले चाेरीकाे विद्युतले ट्रान्सफर्मर अनावश्यक रूपमा ओभर लाेड भइ बारम्बार ट्रीप भइ जल्छ ।
  • ओभर लाेड लाइनले गर्दा फल्ट भइ तपाइकाे घरका उपकरणहरू जल्न सक्छ ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ