पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन


सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग गठन गरिएको छ।

बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आज भएको छलफलपछि पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा छानबिन आयोग गठन गरिएको हो ।

समितिका सदस्यहरूमा अर्थ मन्त्रालयका सहसचिव,  गृह मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका एक पूर्वडिआइजी रहने वनमन्त्री वीरेन्द्र महतोले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ