देशभर थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं : देशभर थप १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ६४५ वटा स्वाब नमुनाको परीक्षण गर्दा उक्त संखयामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार ६१ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ