सुदूरपश्चिम प्रदेश सभामा माघ २ गते सभामुखको निर्वाचन हुने


धनगढी : सुदूरपश्चिम प्रदेश सभामा आगामी २ गते सभामुखको निर्वाचन हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकले आगामी २ गते निर्वाचन गर्ने सहमति गरेको सचिव देवबहादुर बोगटीले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ