एमाले अध्यक्ष ओली महेन्द्रनगर सभामा ( तस्वीरमा हेर्नुस् )


एमाले अध्यक्ष ओली महेन्द्रनगर सभामा ( तस्वीरमा हेर्नुस् )

महेन्द्रनगर –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर पुगेका छन् । पार्टी को जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली महेन्द्रनगर पुगेका हुन् ।

No description available.

महेन्द्रनगरको स्मारक चोकमा सभा शुरु भएको छ । सभालाई अध्यक्ष ओली लगाएतका एमाले नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

No description available.

सभा मार्फत आज नै समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, प्रदेश सभा सदस्य तारालामा तामाङ, नेता बीरबहादुर बुढाथोकी, बेदकोट नगरपालिकाका निर्वतमान मेयर अशोक चन्द, नेता रामचन्द्र रेग्मीलगायत नेताहरु पार्टी प्रवेशको कार्यक्रम गर्नेछन् ।

No description available.

कार्यक्रम मा सहभागी हुन जिल्लाभरका नेता कार्यकर्ता कंचनपुर सदरमुकाम महेन्द्रनगर पुगेका छन् ।

 

No description available.

No description available.

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ