कृषकवर्गलाई जानकारी मुलक सन्देश


  • परबल लगाउने उपयुक्त समय भाद्र–आश्विन महिना हो र यस खेतिलाई लहरा सारेर गरिन्छ ।
  • लहराको लागी रोग किरा वाट मुत एव बढो उत्पादन दिने परवल बारीबाट २–४ मिटर लामो लहरा ल्याई वेरि १ फुट लम्बाईको मुठो बन्डल जस्तो पनि बनाउने ।
  •  मुठोहरुलाई अंगे्रजी अंकको आठ ८ अथवा नेपालि अंकको चार ४ जस्तो पनि बनाउन सकिन्छ ।
  • अब यो लहराहरुलाई त्यसको २÷३ भाग माटो मुनि उर्ने गरि तयार खाडलहरुमा लगाउने ।
  • सयरो लगाउदा १ कटठा मा १७०–१७५ वटा मुठाहरुको आवश्यकता पर्छ ।
  •  यस वालाबाट राम्रो उत्पादन लिन लहरा लगाउदा खेती नै कम्तिमा ५ प्रतिशत २० बोटमा ५ प्रतिशत २० बोटमा १ भाले बोट पनि समावेश गर्न बिर्सनु हुदैन ।

कृषि सामग्री कम्पनी लिमिटेड
प्रादेशिक कार्यालय धनगढी

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ