भू तथा जलाधार व्यवस्थापन कार्यालय, डाेटीकाे अनुराेध


जलाधार क्षेत्रमा  पानी र माटोलाई जोगाउने तरिकाहरू

♦ जलाधार क्षेत्रमा पाइने पानी प्रायःजसो नदी वा तालमा नभई माटोमै रहेको हुन्छ ।

♦ एउटा स्वस्थ्य जलाधार क्षेत्रले सफा पानी तथा मलिलो माटो प्रदान गर्दछ ।

♦ रुख विरुवाहरू र खासगरी घाँस,जलाधार क्षेत्रको माथिल्लो एवं नदी किनारामा भएमा भूमिगत पानीको मात्रा तथा गुणस्तरमा सुधार आउँदछ

♦ पानी, रुख विरुवा र माटोको संरक्षणबाट हामी जलाधारको संरक्षण गर्न सक्दछौं ।

 

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ