पुर्वाधार विकास कार्यालय कञ्चनपुरकाे अनुराेध


१) पुर्वाधारहरु हामी सबैका साझा सम्पति हुन। यसकाे संरक्षण गराैं ।
२) हरेक याेजनाहरू भ्रष्टाचार रहित बनाऔं।
३) विकास निर्माणमा सबैकाे हातेमालाे हुन जरूरी छ ।
४) उपभाेक्ता समिति निर्माणमा महिलाकाे अनिवार्य सहभागिता गराऔं ।
५) हरेक विकास निर्माणमा गुणस्तर र पारदर्शिता अवलम्वन गराैं ।
६) विकास निर्माणमा सबैकाे साझेदारी हुनुपर्छ तर बाधा व्यवधान काेही नगराैं ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ