घरेलु तथा साना उद्याेग कार्यालय मार्तडी, बाजुराकाे अनुराेध


१)  उद्याेग सन्चालन गराैं, आत्मनिर्भर बनि आर्थिक विकासमा टेवा पुर्याउ ।

२)  समयमै आफ्नाे उद्याेग तथा कल कारखाना घरेलु कार्यालयमा दर्ता गराैं ।

३)  सिपमुलक व्यवसायलाई आत्मनिर्भरकाे प्रमुख आधार बनाइ सन्चालन गराैं ।

४)  माैरीपालन व्यवसाय र केरा खेतीलाइ व्यवसायलाई जिल्लाकै नमुनाकाे रूपमा चिनाउन सफल बनाैं ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ