कृषि ज्ञान केन्द्र कञ्चनपुरकाे अनुराेध


१) अबकाे  जीवनशैली खर्चिलाे छ, दिगाे आम्दानीकाे उपाय खाेजाैं ।

२) कृषि हाम्राे संस्कृति हाे यसैमा रमाउन सिकाैं ।

३) नागरिककाे खाद्य तथा पाेषण सुरक्षा प्रति जिम्मेवार बनाैं ।

४) निर्वाहमुखी खेति हाेइन, व्यवसायिक खेति गराैं ।

५) किसानलाई सरकारले सम्मान र अनुदान दिन खाेज्दैछ, यसकाे गरिमा बुझौं ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ