खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीकाे अनुराेध


१ ) माछा, मासु तथा अण्डा  जस्ता खानेकुरालाई राम्ररी पकाउने ।

२) तरकारी, सुप तथा अन्य पेय खाद्यवस्तुहरूलाई  ७० सेन्टीग्रट तापक्रम भन्दा बढी तताउने ।

३)  माछा, मासुलाई राम्ररी पाक्ने गरी पकाउने ।

४) खानालाई राम्ररी तताएर मात्र खाने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ