थलारा गाउँपालिका बझाङद्वारा जनहितमा जारी सन्देश


  • उत्पादन लागत बढाउन घाँसमा आधारित पशुपालन गराैं ।
  • आफुले पालेका पशुपंक्षीहरूलाई  संक्रमक राेग बिरुद्ध नियमित खाेप लगाऔ ।
  • सफा र स्वच्छ दुध उत्पादन गरि आम उपभाेक्ताकाे ख्याल गराैं ।
  • वाह्य परजिवी नियन्त्रणका लागि गाेठ सफा राखाैं ।
  • सूचना  हाम्राे अधिकार, सुशासन र विकासकाे आधार  ।
  • सूचनाकाे हक भनेकाे सार्वजनिक निकायकाे सूचना माग्ने र पाउने अधिकार छ ।

 




तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ