पञ्चोदय माध्यामिक विद्यालयकाे भर्ना सम्वन्धि सूचना


भर्ना खुुल्यो ।            भर्ना खुुल्यो ।             भर्ना खुुल्यो ।

सिटिइभिटीबाट सम्वन्धन प्राप्त गरी विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको सुदुरपश्चिमको अग्रणि तथा उत्कृष्ट विद्यालय पञ्चोदय माध्यामिक विद्यालयमा उतिर्ण इच्छुक छात्र छात्राका लागि डिप्लोमा इन इलोक्टिकल इन्जिनियरिङ र प्रि डिप्लोमा इन इलोक्टिकल इन्जिनियरिङ कार्यक्रममा सिमित सिटका लागि प्रवेश परिक्षा सम्वन्धि सूचना ।

आवेदन फारम बुझाउने अन्तिम मितिः २०७८ भाद्र ०९ गते सम्म

प्रवेश परिक्षा संञ्चालन मितिः प्रि डिप्लोमा इन इलोक्टिकल इन्जिनियरिङ २०७९ भाद्र १६ गते बिहान ०८ बजे

डिप्लोमा इन इलोक्टिकल इन्जिनियरिङ १७ गते दिउसाे ०३ बजे

आवेदन फारम पाउने र बुझाउन स्थानः
पञ्चोदय माध्यामिक विद्यालय
तारानगर ०५, धनगढी



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ