मालपोत कार्यालय अछामको अनुराेध



# रजिस्ट्ररशन पास :- सकक्ल जग्गा धनि प्रमाणपत्र पुर्जा, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत (लिने दिनेको), चालू आर्थीक वर्षको मालपोत असुली रसिद घर समेत भए कर क्लियरेन्स पत्र र राजीनामा लिखत

# नामसारी :- सक्कल जग्गा धनि प्रमाणपत्र पुर्जा, चालू आर्थिक वर्षको मालपोत असुली रसिद, नाता प्रमाण, मृत्युदर्ता, धेरै हकदार भए मन्जुरीनामा, स्थायी ठेगाना भयकोनगरपालिका/ गाउपालिकाको सिफारिश, मृतकको पति पत्नी छोरा छोरी बाहेक अन्यको हकमा आवश्यकता अनुसार सार्वजनिक सूचना सर्जमिन आदि ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ