CTEVT तालिम केन्द्र कञ्चनपुरकाे अनुराेध


प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेश कार्यालयले ‘सीप सिकौं, उद्यमशील बनौं’ भन्ने नारालाई सफल बनाउन गुणस्तरीय बुहसीपयुक्त मानव संशाधनको विकास गरी रोजगार र स्वरोजगारका सम्भावना अभिवृद्धि गर्न महिला, दलित, जनजाति र पिछडिएका समूहलाई विषेश लक्षित गरी विभिन्न प्रकारका व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेकाे छ । जसमा

युवा स्वरोजगार तालीम (आधारभूत), बेसिक तालिम (३ महिने) डकर्मी, सिकर्मी, विद्युत जडान, मोवाईल मर्मत, हाते कडाई (इम्ब्रोडरी),केश श्रृगार, कटाई सिलाई, तयारी पोशाखफेसन डिजाइनिङ्ग, प्लम्बीङ्ग आदि जस्ता विषयका युवा स्वरोजगार तालीम स्थानिय तह वा स्थानिय तहको सिफारिसमा संचालन गरिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ