बेलादेवीपुर आयुर्वेद स्वास्थ्य केन्द्र कैलालीद्वारा जनहितमा जारी सन्देश


♦  दैनिक तरकारीमा लसुुन,जीरा,अदुवा र वेसारको प्रयोग गरौं ।
♦  त्रिफलाले छालामा एलर्जी आउँदा,पोलेको,फोका उठेको अवस्थामा र पाचन प्रक्रिया बलियो बनाउन प्रयोग गर्न सकिन्छ ।
♦  एलोभेराले आगो वा बिजुलीले पोलेकोले पोलेको घाउमा,दुखाई कम गर्न र छालामा हुने एलर्जी तथा दागका लागि प्रयोग उपयुक्त मानिन्छ ।
♦  अदुवाले पेटमा ग्यास भरिन नदिन,पाचन प्रणाली, प्रतिरोधी क्षमता बढाउन र शरिरको संयन्त्रलाई बलियो बनाउन उपयोगी हुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ