यातायात व्यवस्था कार्यालय सिलगढी,डाेटीको जनहितमा जारी सन्देश


१) समयमै सवारी कर बुझाई जरिवानाबाट जोगाऔं ।

२) प्रत्येक आर्थिक वर्षकाे चैत मसान्त भित्र सवारी कर बुझाई राजश्व जरिवानाबाट जाेगाऔं ।

३) सवारी चालक अनुमती पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऔं ।

४) दुर्घटनाबाट आफू पनि बचाैं र अरुलाई पनि बचाऔं ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ