सुदूरपश्चिम ( माओवादी केन्द्र ) अध्यक्षमा चौधरी बिजयी


 नेपाल  कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सुदुरपस्चिम प्रदेश समितिको दोश्रो पुर्ण बैठक बाट निर्वाचित अध्यक्ष हरिराम चौधरी (उत्सव) प्यानल बिजयी  भयका हुन् ।
अध्यक्ष:- हरिराम चौधरी “उत्सव”
उपाध्यक्ष:- मान सिंह माल “क्रान्ति”
उपाध्यक्ष:- अक्कल बहादुर रावल
उपाध्यक्ष:- रण बहादुर कुवर “दिपेन्द्र”
सचीव:- जनक बुढा
सहसचिव:- राम बहादुर देवकर “रक्तबिज”
सहसचिव:- नन्द बहादुर साउद “राजेन्द्र”
सहसचिव:- अञ्जीता श्रेष्ठ
काेषाध्यक्ष:- कमल कुमारी शाह
3


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ