प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल


काठमाडौँ । प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको छ । आइतबार जारी प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् ।

उनले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी जारी राखेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ