रौतहटको गढीमाईमा गोली हानाहान, एक जनाको मृत्यु


काठमाण्डु- रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ । जग्गाको विषयमा विवाद हुँदा गोली हानाहान हुँदा गोली लागेर एक जनाको मृत्यु भएको र तीनजना घाइतका हुन् ।

गढीमाई नगरपालिका ८ धोबिनियामा दुई समूहबीच आज गोली हानहान भएको थियो । मृत्यु हुनेमा गढीमाई नगरपालिका ८ का रामकुमार राय छन्। उनलाई तत्कालै अस्पताल लगिए पनि अस्पताल पुग्नेबितिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ