भोलि शोक बिदा दिने सरकारको निर्णय


सरकारले भोलि माघ २ गते राष्ट्रिय शोक बिदा दिने निर्णय गरेको छ। पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै सरकारले शोक बिदा दिने निर्णय गरेको हो।

दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सो जानकारी दिएका हुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ