डडेल्धुरामा २ बजेदेखि मतगणना हुने


डडेल्धुरा : डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन्। प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सर्वदलीय बैठक बसेर मतगणना सुरु हुने बताए।

उनका अनुसार डडेल्धुरामा दिउँसो २ बजेदेखि प्रतिनिधिसभाको मतगणना सुरु हुने छ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ