कैलाली क्षेत्र नम्बर ४ बाट माओबादीको तर्फबाट संघ र प्रदेशमा दाबी गर्ने को को हुन ?


कैलाली क्षेत्र नम्बर ४ बाट माओबादीको तर्फबाट संघ र प्रदेशमा दाबी गर्ने को को हुन ?

धनगढी – कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओबादीले मंसिर ४ गते हुने निर्बाचनको लागी प्रतिनिधी सभाको लागी ३ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रिय समन्वय समितीले कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम प्रदेश कमिटीलाई पठाएको हो ।

त्यस्तै प्रदेश’क’तर्फ प्रत्यक्षमा कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य, हरीराम चौधरी ‘उत्सब’, मदनराज जोशी,लक्ष्मीप्रसाद दाहाल ,हरी जोशी र उदब राज भट्टराई को नाम प्रदेशमा पठाएको हो ।

प्रदेश ‘ख’तर्फ प्रत्यक्षमा मेघराज भट्ट,हुकुम साउँद, देबेन्द्र शाही,तिलक चौधरी र बिमल साउँद को नाम सिफारिस भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ