तीन महिने अभियानले माओवादी केन्द्रमा ५ लाख नयाँ मतदाता थपिनेछन् : पञ्चा सिंह


चितवन – अखिल(क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंहले ३ महिने अभियानपछि माओवादीमा ५ लाख नयाँ मतदाता थपिने दाबी गरेकी छन ।

अखिल(क्रान्तिकारी) विश्वबिध्यालय कमाण्डले आज चितवनमा आयोजना गरेको कार्यक्रमलाई प्रमुख बक्ताको रुपमा सम्बोधन गर्ने क्रममा नतृ सिंहको यस्तो दाबी गरेकी हुन ।

यस्तै सिंहले आउँदो संघ र प्रदेशको निर्वाचनमा पार्टीलाई मुलुकको पहिलो कम्युनिष्ट पार्टी बनाउने गरि लाग्न समेत कार्यकर्ताहरुलाई निर्दशन दिएकी थिइन ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ