वाईसीएलद्धारा गभर्नर अधिकारीविरुद्ध अख्तियारमा उजुरी


Maoists revive YCL, 231-member central committee formed - myRepublica - The New York Times Partner, Latest news of Nepal in English, Latest News Articles

काठमाण्डु – नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलले गभर्नर महाप्रसाद अधिकारी विरुद्ध उजुरी दर्ता गराएको छ । वाईसीएलले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पुगेर गभर्नर अधिकारीविरुद्ध उजुरी दिएका हुन् ।

उजुरीमा गभर्नर अधिकारीले आफ्नो शैक्षिक योग्यता ढाँटी राष्ट्रसेवक भई कसुर गरेको गरेको आरोप लगाइएको छ । नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य नहुने व्यवस्था छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ