पुष्पकमल दाहाल ‘प्रचण्ड’ धनगढीमा


धनगढी । नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिम पुगेका छन्। सामेबार उनी सुदूरपश्चिमको अस्थायी राजधानी समेत रहेको धनगढी पुगेका हुन्। धनगढीमा प्रदेशस्तरीय नेता तथा कार्यकर्तालाइ प्रशिक्षण दिनका लागि प्रचण्ड धनगढी आएको बताइएको छ। उनीसँगै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि धनगढी पुगेका छन्।उनी धनगढी आउँदा यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ