३ रुपैयाले घट्यो पेट्रोल, डिजेल


धनगढी : पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल तथा डिजेलरमट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाइएको हो ।

इण्डियन आयल कर्पोरेशन ९आईओसी० बाट आज मूल्य घटेर आएपछि निगमले पनि मूल्य घटाएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्नेछ । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ नभएको निगमले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ