घोडाघोडी नगरपालिकाद्वारा कुपाेषण सम्वन्धी जनहितमा जारी सन्देश


कुपोषित बालबालिकाहरुमा देखापर्ने खतराका चिन्नहरु

१) स्वास फेर्न गारो हुने ।  छिटोछिटो स्वास  फेर्ने

२) छालामा डावर, रातोरातो विविरा देखिने

३) दुध चुस्न नस्कने

४) शरिर पहेलो देखिएमा

५) सुस्त वा बेहाेश भएमा



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ