सघन शहरी तथा भवन निर्माण आयाेजना राजपुर, डाेटीद्बारा जनहितमा जारी सन्देश


भुकम्प तथा प्राकृतिक विपद्ले मानविय तथा भाैतिक क्षतिकाे डरलाग्दाे आकस्मिक दुर्घटना हुने हुँदा भवन निर्माण गर्दा सबै भवनहरू नेपाल राष्टिय भवन निर्माण संहिताकाे पुर्ण पालना गरी भुकम्प प्रतिराेधी भवनहरू बनाउन हुन सबै निकायहरूमा हार्दिक अनुराेध गर्दछाैं ।

  • आजैबाट आफू बस्ने घर दक्ष प्राविधिकको सल्लाह तथा तालिम प्राप्त कालिगढबाट मात्र निर्माण गर्ने गरौं ।
  • पुर्वाधारहरु हामी सबैका साझा सम्पत्ति हुन। यिनीहरुकाे संरक्षण गराैं‌ ।
  • विकास निर्माणमा गुणस्तर र पारदर्शिता अवलम्वन गराैं ।
  • सुरक्षित घर निर्माण गरौं, आफु पनि बचौं अरुलाई पनि बचाऔं ।
  • भुकम्पको पूर्व तयारी, हामी सबैको निम्मेवारी ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ