जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय कञ्चनपुरको अनुरोध


१) सिंचाई गरौ, उत्पादन बढाऔं ।

२) हरेक योजना पारदर्शिता र गुणस्तरियता निर्माण गरौं ।

३ पानीका मुहान जाेगा‌औ, सुख्खा ठाउँमा पाेखरी बनाऔ , पानीकाे बहुउपयाेग गराै ।

४ जैविक खेतीलाइ प्राेत्साहन गराै, बिषादी बन्द गराै । प्रदुषण नियन्त्रण गराै ।

५) जिल्लाको समग्र विकासका लागि योजना निर्माण, कार्यान्यन देखी अनुगमन मुल्यांकनका हरेक चरणमा जनसहभागिता बढाऔं ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ