पशु सेवा तालिम केन्द्र धनगढी, कैलालीद्वारा जनहितमा जारी सन्देश


  • पि.पि.आर. भेडा / बाख्रामा विषाणुकाे कारण लाग्ने महामारी राेग हाे ।
  • याे राेग लाग्दा ज्वराे आउने, झोक्राउने ।
  • आँखामा कचेरा लाग्ने, बाक्लाे सिँगान बग्ने, साँस फर्न गाह्राे हुने ।
  • गिजा र मुखभित्र घाउहरू हुने र छेराैटी लाग्ने ।
  • यस राेगबाट बच्न पि.पि.आर. विरूद्धकाे खाेप लगाउनु पर्दछ ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ