जाेशीपुर गाँउपालिकाद्वारा जनहितमा जारी सन्देश


१) सहभागितामूलक,समावेशी तथा साझेदारीपूर्वक विकास निर्माण, स्वच्छ, निष्पक्ष तथा सुशासनयुक्त कार्यशैली हाम्रो अभियान ।

२) जेष्ठ नागरिक, एकल महिला, अपांग र अशक्त नागरिकप्रति जिम्मेदारी बनाैं ।

३) आफ्नो वरपर गाँउ/ टोल वा अन्य निकायबाट भएको विकास निर्माण सम्पन्न गर्ने कार्यको निगरानी गरौै ।

४)बालश्रम, बल शोषण र बाल विवाह रोकाैं ।

 

जाेशीपुर गाँउपालिका

सुदुरपश्चिम प्रदेश, कैलाली



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ