मन्त्री धामीको प्रमुख स्वकिय सचिवमा भट्टराई नियुक्त


कैलाली : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश धामीको प्रमुख स्वकिय सचिवमा रमेश प्रशाद भट्टराई नियुक्त भएका छन् । मन्त्री नियुक्तीपछि पदभार गरेका धामीले गत जेठ ११ गते भट्टराईलाई प्रमुख स्वकिय सचिवमा नियुक्त गरेका हुन्।

भट्टराईले अखिल क्रान्तीकारी बिद्यार्थी संगठनमा लामो समय राजनितिक जिवन बिताइसकेका छन्। हाल नेकपा माओवादी केन्द्र धनगढी उप महानगर कमिटि सचिव समेत रहेका भट्टराई मन्त्री धामीको प्रमुख स्वकिय सचिव बनेका हुन्। उनले जनताका समस्या सम्बोधन गर्ने गरी मन्त्री धामीले भने अनुसार सचिवालयलाई सुसंस्कृत सचिवालय बनाउने बताएका छन्। मन्त्री धामीको स्पिड अनुसार सचिवालयले काम गर्ने भट्टराइको प्रतिबद्धता छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ