भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ


काठमाण्डु – भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई प्रहरीले पक्राउ गरेकाे छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेसम्बन्धी ठगी कार्यमा रिजालकाे समेत मिलेमतो भएकाे पुष्टि भएपछि प्रहरीले उनलाई बिहीबार काठमाडौंबाट पक्राउ गरेकाे हाे ।

नक्कली भुटानी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जना पक्राउ परिसकेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ