भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने


सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएकाे छ। सरकारले  गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्न भ्रष्टाचारको छानबिन गरी कडा कारबाही गर्ने नीति अवलम्बन गर्ने जनाएको छ।

यस्तै, देशको अर्थतन्त्र रूपान्तरण र सुदृढ गर्न नीतिगत, संरचनागत तथा कार्यगत सुधार संविधानको रक्षा र आवश्यकतानुसार परिमार्जन सरकारका मुख्य प्राथमिकतामा परेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ