जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बाजुराको अनुरोध


  •  सिंचाई गरौ, उत्पादन बढाऔं ।
  •  हरेक योजना पारदर्शिता र गुणस्तरियता निर्माण गरौं ।
  •  पानीका मुहान जाेगा‌औ, सुख्खा ठाउँमा पाेखरी बनाऔ , पानीकाे बहुउपयाेग गराै ।
  •  जैविक खेतीलाइ प्राेत्साहन गराै, बिषादी बन्द गराै। प्रदुषण नियन्त्रण गराै ।
  •  जिल्लाको समग्र विकासका लागि योजना निर्माण, कार्यान्यन देखी अनुगमन मुल्यांकनका हरेक चरणमा जनसहभागिता बढाऔं ।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ