आइतबार सार्वजनिक विदा


काठमाडौं : सरकारले पुस १० गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारले क्रिस्चीयन धर्मावलम्बीहरुको विशेष चाड क्रिसमसको अवसरमा सार्वजनिक विदा दिने निर्ण गरेको गृह मन्त्रालयले जनाएको छ । पुस १० गते आइतबार सबै सरकारी कार्यलय, शैक्षिक संस्था तथा बैंकहरु बन्द हुने भएको छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ