ओली र दाहालकाे भलाकुुसाली


काठमाडौँ — नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रमपछि संघीय संसद् परिसरमा नै चियापान कार्यक्रम आयोजना गरिएको थियो । सो चियापान कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एउटै सोफामा हँसिलो मुद्रमा देखिए । सुन्ताला छोडाएर खाँदै मुस्कानसहित गफिँदै गरेको दुई शीर्ष नेताको तस्बिर निकै सुन्दर देखिन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ