अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि (तस्वीर)


अर्जेन्टिनालाई तेस्रो पटक विश्वकपको उपाधि (तस्वीर)

अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै कतार विश्वकप फुटबलको उपाधि जितेको छ । निर्धारित ९० मिनेटसम्म २–२ र थप गरिएको ३० मिनेटको समयमा दुवै टिमले ३–३ गोलको बराबरी खेलेपछि पेनाल्टीबाट फाइनल खेलको टुंगो लागेको हो ।

अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको थियो । फ्रान्सलाई हराउँदै विश्वकपको उपाधि तेस्रो पटक अर्जेन्टिनाले जित्दाको तस्वीर हेर्नुहोस्ःargentina161671393889.jpgargentina11671393879.jpgargentina winner1671393877.jpg



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ