अछाम १ (ख) मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का साउद विजयी


अछाम निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (ख) बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) बाट झपट साउद (मर्म) ले १२११५ मत प्राप्त गरे र उहाँका प्रतिस्पर्धि नेकपा एमालेका कृष्ण प्रसाद जैशिले ९०१९ मत प्राप्त गरे भने साउदले ३०९६ मतान्तरले बिजय हुनु भएको छ ।

२०६३ मा अखिल क्रान्तिकारीको सेति महाकाली संयोजक तथा पार्टीको ब्युरो सदस्य भएका साउद २७ बर्षको कलिलो उमेरमा अछाम जिल्ला क्षेत्र नम्बर १ बाट २०६४ सालमा संविधान सभाको सदस्य पदमा चुनाव लड्नु भयो । उहाँ नेकपा माओवादी केन्द्र अछाम जिल्ला संयोजक,नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा अछाम जिल्ला सचीव हुनुहुन्थ्याे ,हाल उहाँ नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज हुनुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ