बैतडी (ख) मा गठबन्धनका भट्ट विजयी

बैतडी- बैतडीमा सत्ता गठबन्धनले विजय सुरुवात गरेको छ । प्रदेशसभा क्षेत्र (ख)मा नेपाली कांग्रेशका शिवराज भट्टले एमाले उम्मेदवार लिलाधर भट्टलाई ४सय ३६मतान्तरले पछि पार्दै वियज हासिल गरेकाछन् ।

शिवराजले १७हजार ७सय २६ मत प्राप्त गरी विजयी हुदाँ एमालेका लिलाधरले १६ हजार ७ सय ३७ मत प्राप्त गरेकाछन् । यस क्षेत्रमा जम्मा ३७ हजार २सय ७८ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ