काठमाडौं ४ मा गगन र राजनबीच कडा प्रतिस्पर्धा


काठमाडौं, ५ मंसिर । काठमाडौं ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा र एमाले उम्मेदवार राजन भट्टराईबीच सुरुवाती मत परिणाममा कडा प्रतिस्पर्धा देखिएको छ । सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले  ६३३ मत पाएका छन् । १५ सय मत गन्दा थापा  भट्टराईभन्दा ३५ मतले अघि छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ