कैलालीमा गठबन्धनका उम्मेदवार मतदाता भेटघाटमा ब्यस्त


कैलाली। आगामी मंसिर ४ गते हुने आसन्न निर्वाचनका लागी नेताहरु चुनावी अभियानमा केन्द्रित बनेका छन्। प्रदेश र प्रतिनिधीसभाको निर्वाचन एकै चरणमा निर्वाचनका लागी उम्मेदवारहरु अहिले घरदैलो अभियान र मत माग्न ब्यस्त देखीएका छन्। यतिबेला कैलाली ५ मा पनी बिभिन्न दलका उम्मेदवारहरु चुनावी अभियानमा केन्द्रित बनेका छन्।

यता कैलाली ५ को प्रदेश सभा (क) मा गठबन्धन दलले पनी मतदाता भेटघाट कार्यक्रम तिब्र पारेको छ। गठबन्धन दलका साझा उम्मेदवार रमेश धामी क्याम्पस रोड क्षेत्रमा मतदाता भेटघाट  कार्यक्रम तिव्र पारेका छन् । उनले साथमा गठबन्धन दलका नेता सहित प्रचार प्रसारमा रहेको बताए।


तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ