सुदूरपश्चिममा १६ प्रदेश सांसदका लागि ३५२ जना समानुपातिक उम्मेदवार (सूचीसहित)


कैलाली। निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशसभा सदस्य पदको समानुपातिक उम्मेदवारको अन्तिम बन्द सूची सार्वजनिक गरेको छ। आयोगले मंसीर ४ गते हुने निर्वाचनका लागि बिहीबार समानुपातिकतर्फका उम्मेदवारको सूची सार्वजनिक गरेको हो।

यो प्रदेशमा समानुपातिकबाट निर्वाचित हुने १६ पदका लागि ३५२ जनाको उम्मेदवारी कायम भएको छ। प्रदेश सभा सदस्य निर्वाचनमा साढे एक प्रतिशत वा सोभन्दा बढी मत पाएका पार्टीबाट प्रदेश सांसद निर्वाचित हुने व्यवस्था छ।आयोगले सार्वजनिक गरेको अन्तिम नामावलीको सुची हेर्न यहाँ तल क्लीक गर्नुहोस्।        https://drive.google.com/file/d/12M6y7AOfUTeQaK_hOdPEl_CudHPbrOEL/view



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ