बुधबारदेखि निर्वाचन आचारसंहिता लागू हुने, के गर्न पाइन्छ के पाइंदैन ? (पूर्णपाठसहित)


काठमाण्डु – निर्वाचन आयोगले भोलिदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभना निर्वाचनका लागि आयोगले भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता–२०७९ लागू गर्ने भएको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भोलिदेखि निर्वाचन आचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरिएको जानकारी दिए । आयोगले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र विभिन्न १२ पार्टीका शीर्ष नेताहरूसँग निर्वाचन आचारसंहिताबारे छलफल गरेको थियो ।

निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भइसकेको छ । आयोगले सबै राजनीतिक पार्टीको परामर्शमा आचारसंहिता निर्माण गरेको हो । आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैलाई आयोगले अपिल गरेको छ ।

के गर्न पाइन्छ के गर्न पाइंदैन ?



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ