करको दर हेरफेर : सेनिटरी प्याडमा अन्तःशुल्क नलाग्ने, खाने तेलको कच्चा पदार्थमा ९०% भन्सार छुट (सूचीसहित)


काठमाण्डु – अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेका छन् । चालू आर्थिक वर्षको लागि जेठ १५ गते सार्वजनिक भएको बजेट कार्यान्वयनमा आएको दुई महिना नपुग्दै मन्त्री शर्माले करको दर हेरफेर गरेका हुन् ।

आज राजपत्रमा सूचना जारी गर्दै अर्थ मन्त्रालयले मन्त्री शर्माको प्रस्तावमा केही वस्तुको करको दर संशोधन गरेको जानकारी दिएको छ । सरकारले तेलको कच्चा पदार्थ आयात गर्दा भन्सार छुट ९० प्रतिशत दिएको छ ।

त्यसमा वनस्पति घ्यू, पाम तेल, कच्चा सूर्यमुखी तेल आयात गर्दा भन्सार महशुल ९० प्रतिशत छुट हुनेछ । यस्तो छुट औद्योगिक प्रयोजनको आयातमा दिइएको हो । त्यस्तै सेनिटरी प्याडको कच्चा पदार्थ पफोरेटेड पीई आयात गर्दा अब अन्तःशुल्क नलाग्ने भएको छ ।

अन्य के-केमा भयो संशोधन ?



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ